प्रहरीले उजुरी लिन नमानेकाे गुनासाे

  Tweet काठमाडौं, १ जेठ (ओएनएस) : गएको वैशाख २३ गते गलत रगत दिएका कारण ज्यान गुमाएकी सर्लाही गौरैता नगरपालिका वडा नम्बर १०– सिसौटियाकी ५ वर्षीया बालिका आकृति कुमारी साहका बुवा रामप्रवेश साहले चिकित्सकको लापरबाहीको कारण छोरीको ज्यान गएको भन्दै यसबारेमा छानबिन गरी न्याय दिलाउनुपर्ने सरकारसँग माग गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै … Continue reading प्रहरीले उजुरी लिन नमानेकाे गुनासाे