कपास उद्योगमा भीषण आगलागी, थप विवरण आउन बाँकी

357
  •  
  •  
  •  

  काठमाडौं, २ चैत (ओएनएस): चितवनमा रहेकाे एक कपास उद्योगमा भीषण आगलागी भएकाे छ।
भरतपुरस्थित रिजालचोकमा रहेको कपास उद्योगमा आगलागी भएको हाे।
 

दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

उद्योग नजिकै पेट्रोल पम्पसमेत रहेकाले जोखिम बढेको छ।


  •  
  •  
  •