९ राउण्ड गोली फेला

100
  •  
  •  
  •  

उदयपुर । उदयपुरको चौदण्डीगढी–६, खोला टोलमा वेवारिशे अवस्थामा ९ राउण्ड गोली फेला परेको छ ।

सोमबारराति पेस्तोलको ७ र एसएलआरको २ राउण्ड फेला परेको हो ।खेतमा शंकास्पद वस्तु रहेको खबर प्राप्त हुने वित्तिकै इलाका प्रहरी कार्यालय, बेल्टारबाट खटिएको प्रहरीले गोली बरामद गरेको हो ।


  •  
  •  
  •