उदयशम्शेर राणभन्दा नवराज सिलवाल ३ हजार मतले अगाडि

282
  •  
  •  
  •  

ललितपुर, २३ मंसिर (ओएनएस) : ललितपुर क्षेत्र नं. १ मा अर्थराज्यमन्त्री समेत रहेका कांग्रेस उम्मेदवार उदयशम्शेर राणभन्दा वाम गठबन्धनबाट एमालेका उम्मेदवार नवराज सिलवाल ३ हजार मतले अगाडि देखिएका छन् ।

एमालेका सिलवालले १४ हजार ३ सय ९४ र कांग्रेसका राणाले ११ हजार ३ सय ९४ मत ल्याएका छन् ।


  •  
  •  
  •