आजदेखि आन्तरिक उडान बन्द, बेलुका पसल खोल्न नपाइने

  Tweet  काठमाडौं । आज मध्यरातिदेखि आन्तरिक उडान बन्द गर्ने हुने भएको छ। मन्त्रीपरिषद्को आइतबारको बैठकले सोमबार मध्यरातिदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो। यस्तै बैठकले अन्य केहि देशको बाह्य उडान समेत बन्द गर्ने निर्णय गरेको छ। भारतबाट हुने सम्पूर्ण उडान स्थगित भएको छ भने ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने उडान पनि बन्द गर्ने निर्णय … Continue reading आजदेखि आन्तरिक उडान बन्द, बेलुका पसल खोल्न नपाइने