आन्तरिक उडानको भाडा पनि बढ्यो, कहाँ जान कति ?
Tweet काठमाडौं । आन्तरिक उडानको भाडा पनि बढेको छ । नेपाल आयल निगमले इन्धनको भाउ बढाएसँगै वायु सेवा सञ्चालक सङ्घले हवाई भाडा बढाएको हो । बढेको भाडा बुधबारदेखि लागू हुनेछ । नयाँ भाडाअनुसार सबैभन्दा धेरै काठमाडौं–धनगढी रुटको भाडा आठ सय ४० रुपैयाँले बढेको छ । काठमाडौं–धनगढी रुटमा अधिकतम १६ हजार आठ सय पाँच रुपैयाँसम्म लिन पाउनेछन् … Continue reading आन्तरिक उडानको भाडा पनि बढ्यो, कहाँ जान कति ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed