यूएईमा कोरोना सङक्रमित दुई जना नेपाली निको भए

  Tweet काठमाडौं । यूएईमा कोरोनाको सङ्क्रमण देखिएका दुई जना नेपाली स्वास्थ्य भएका छन् । यूएईमा कोरोनाको सङ्क्रमण देखिएका दुई जना नै स्वास्थ्य भएका हुन् । यूएईको स्वास्थ्य मन्त्रालयले सोमबार नियमित ब्रिफिङमा दुई नेपालीसहित एक इरानी नागरिक निको भएको जानकारी गराएको यूएइस्थित नेपाली दूतावासले पुष्टि गरेको छ । रोजगारीका लागि विदेश गएका नेपालीमध्ये बहराइनमा पनि तीन नेपालीमा … Continue reading यूएईमा कोरोना सङक्रमित दुई जना नेपाली निको भए