यूएईमा कोरोना सङक्रमित दुई जना नेपाली निको भए

58
  •  
  •  
  •  

काठमाडौं । यूएईमा कोरोनाको सङ्क्रमण देखिएका दुई जना नेपाली स्वास्थ्य भएका छन् । यूएईमा कोरोनाको सङ्क्रमण देखिएका दुई जना नै स्वास्थ्य भएका हुन् ।

यूएईको स्वास्थ्य मन्त्रालयले सोमबार नियमित ब्रिफिङमा दुई नेपालीसहित एक इरानी नागरिक निको भएको जानकारी गराएको यूएइस्थित नेपाली दूतावासले पुष्टि गरेको छ ।

रोजगारीका लागि विदेश गएका नेपालीमध्ये बहराइनमा पनि तीन नेपालीमा कोरोनाको सङक्रमण भएको छ भने तीन जना क्यारेन्टाइनमा रहेका बहराइनमा रहेको नेपाली दुतावासले जनाएको छ ।


  •  
  •  
  •