यू–१८ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

  Tweet काठमाडौं । साफ यू–१८ च्याम्पियनसिप फुटबलका लागि घरेलु टोली नेपालले अन्तिम टोली घोषणा गरेको छ । आगामी शुक्रबारबाट सुरु हुने प्रतियोगिताका लागि मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् । घोषित टोलीको गोलकिपरमा विशाल सुनार, सूर्य अधिकारी र पुजन होना छन् । काठमाडौंमा हुने च्याम्पियनसिपमा नेपालले उद्घाटन खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ … Continue reading यू–१८ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा