यू–१९ विश्वकप एशिया छनोट : मलेसियामाथि नेपालको सानदार जीत

  Tweet काठमाडौं, २ वैशाख(ओएनएस) : आइसीसी यू–१९ विश्वकपको एशिया छनोट अन्तर्गत आजको खेलमा नेपालले मलेसियालाई फराकिलो अन्तरले पराजित गरेको छ । क्वालालम्पुरमा भएको खेलमा नेपालले मलेसियालाई ८ विकेटले हराएको हो ।  टस हारेर पहिला व्याटिङ गरेको घरेलु टोली मलेसिया ३३.४ ओभरमा अल आउट हुँदै ९२ रन बनायो । नेपालका लागि पवर्न शर्राफ र कुशल मल्लले तीन … Continue reading यू–१९ विश्वकप एशिया छनोट : मलेसियामाथि नेपालको सानदार जीत