हरिशयनी एकादेशी आज

396
  •  
  •  
  •  

काठमाडौं २४ असार (ओएनएस) :  हरिशयनी एकादेशी आजबाट हिन्दू धर्माबलम्बीहरुले भगवान विष्णुको पूजा आरधना गरि मनाउदै छन् । आजको दिन ब्रत बस्ने र तुलसी रोपेर विष्णुको पूजा गर्ने प्रचलन रहेको छ। नूर नामक राक्षसको आतंकबाट मुक्ति दिलाउन विष्णुले संघर्ष गर्नुपरेको र थकान मेटाउन बद्रि आश्रममा गएर शयन अर्थात सुतेको कथा प्रचलनमा रहेकोछ । हरिशयनी एकादशीका उपलक्ष्ययमा भगवान विष्णु सुतेको मुर्ति रहेको काठमडौको बुढा निलकण्ठ मन्दिरमा अहिले विशेष पुजा भइरहेको छ । हरिशयनी एकादशी सँगै आजैदेखि चर्तुमास पनि प्रारम्भ भएको छ ।


  •  
  •  
  •  

Comments are closed.