सुसायो टुकुचा(भिडियोसहित)

101
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं महानगरपालिकाले हात्तीसारस्थित जय नेपाल हलको प्राङ्गणमा डोजर लगाएर टुकुचा खोला उत्खनन् गरेको छ ।
महानगरपालिकाका अतिक्रमित क्षेत्र हटाउने अभियान सञ्चालन गरेको महानगरको टोली बिहीबार डोजर लिएर टुकुचा खोज्न निस्किएको थियो ।
महानगरले नक्सा अनुसार गरेको मार्किङका आधारमा डोजर चलाएर हल परिसरमा १५ फिट खन्दा टुकुचा खोला भेट्टिएको छ । नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला यसक्षेत्रमा गायब थियो ।


  •  
  •  
  •