थाहा पाउनै पर्ने सत्य, ‘महिला भन्दा पुरुष धेरै झुट बोल्छन’

608
  •  
  •  
  •  

काठमाडौं, २२ साउन (एजेन्सी) : एक अध्ययनले एउटा कुरा प्रमाणित गरेको छ । त्यो के होे भने महिलाको तुलनामा पुरुषहरु धेरै झुट बोल्छन् । साथै सो अध्ययनले महिलाहरु आफ्नो भावनामा ठेस पुग्ने डरले सत्य कुरा लुकाउँछन भने पुरुषहरु आफ्नो पैसा बचाउन तथा कुनै पनि बहशमा आफूले जित्न झुठको साहारा लिने गर्छन् ।

पुरुषहरु औषतरुपमा हप्तामा ४ पटक झुटको साहारा लिने गर्छन र सत्य कुरा लुकाउँछन् । जवकी महिलाहरु भने हप्तमा ३ पटकमात्र यस्तो गर्ने गर्छन् । कसैलाई कुनै समस्याबाट निकाल्न पनि पुरुषहरुले झुठ बोल्ने गरेको सो अध्ययनले देखाएको छ ।

२ हजार ब्रिटिस युवाहरुमाथि गरिएको सर्वेक्षणले मानिस आफ्नो ‘मुड’ चल्दा धेरै झुट बोल्ने गर्छन् । आफू कुनै समस्यामा फस्दासमेत धेरैजसो पुरुष आफू भएको झुट बोद्यछन् । सबैभन्दा ठुलो झुट यसरी बोल्छन कि आफूलाई मन नपरेको चीजलाई पनि मन परेको अभिनय गर्छन् । यसबाहेक पुरुषहरु कुनै पनि बस्तुको मुल्य र बिरामीको विषयमा पनि धेरै झुट बोल्छन् ।


  •  
  •  
  •