माथिल्लो त्रिसूली–१ जलविद्युत आयोजनाको डाइभर्सन सुरुङ निर्माण सम्पन्न

  Tweet  काठमाडौं । प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको बाँधलगायत संरचना (हेडवक्र्स) निर्माणका लागि नदी फर्काउन डाइभर्सन सुरुङको निर्माण सम्पन्न भएको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकूमा बाँध निर्माणका लागि ४२० मि. लम्बाइ र ५ मि. व्यास भएको पूर्ण कंक्रिट लाइनिङ डाइभर्सन सुरुङ निर्माण सम्पन्न भएको छ । सुरुङ निर्माण … Continue reading माथिल्लो त्रिसूली–१ जलविद्युत आयोजनाको डाइभर्सन सुरुङ निर्माण सम्पन्न