त्रिविका उपप्राध्यापकमाथि रड प्रहार

131
  •  
  •  
  •  

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि रड प्रहार भएको छ । मंगलबार चालउनेमाथि विद्यार्थीले रड प्रहार गरेका हुन् ।

रड प्रहारबाट चलाउनेको टाउकोमा गम्भीर चोट लागेको छ । उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

विश्वविद्यालय परिसर कीर्तिपुरमा नै उनीमाथि कुटपिट भएको हो । चलाउने समाजशास्त्र केन्द्रीय विभागका उपप्रध्यापक हुन् । उनलाई नेविसंघ समर्थित विद्यार्थीले आक्रमण गरेको आरोप छ ।


  •  
  •  
  •