प्रभु मनी ट्रान्सफरका थप विजेता पुरस्कृत

88
  •  
  •  
  •  

काठमाडौं, ३० असोज (ओएनएस) : प्रभु मनी ट्रान्सफरले संचालन गरेको प्रभु मनि ट्रान्सफर पठाउने र पाँउने दुबैलाई उपहार योजना अन्र्तगत असोज २८ देखि ३० सम्ममा थप २ जनाले पुरस्कार पाएका छन् ।
विजेताहरु मध्ये दुईजना दामन निवासी दिपा परिर्यार र महोत्तरी निवासी शिव कुमार मोचीले लेमन मोवाइलको बी २०१ मोवाइल सेट प्राप्त गरेको कम्पनीले जनाएको छ ।

प्रभुबाट नेपालमा पैसा प्राप्त गर्ने ग्राहक मध्येबाट हरेक दिन एक जनाले १ लाख १० हजार रुपैयाँ बराबरको व्यक्तिगत दुर्घटना तथा मेडिकल बीमा पाउने छन्। त्यसैगरी हरेकदिन एक जनालाई लेमन मोवाइलको बी २०१ मोवाइल तथा हरेक हप्ता एक जनालाई लेमन पी १४ मोवाइल प्रदान गरर्दै अएको छ ।

यस्तै प्रभुमार्फत नेपाल पैसा पठाउने एक जनालाई पनि हरेक हप्ता एकतर्फी हवाई टिकट प्रदान गरिने छ ।

यो योजना अन्तर्गत बम्पर उपहार अन्तर्गत एक जनाले ४२ इन्चको एलइडी टेलिभिजन र डिस होम प्याकेज उपलब्ध गराइने छ। पहिल्यै डिस होम राखिसकेका परिवारलाई भने एक वर्षको रिचार्ज फ्रि गरिने कम्पनीले जनाएको छ ।


  •  
  •  
  •