भारतमा रेल दुर्घटना, मृतकको संख्या ३२ पुग्यो (अपडेट)

163
  •  
  •  
  •  

SUBRAT KUMAR PATI
SUBRAT KUMAR PATI

काठमाडौं, ९ माघ (एजेन्सी) : भारत, आन्ध्रप्रदेशको विजयनगरमा भएकाे रेल दुर्घटना मृतकको संख्या ३२  पुगेकाे छ ।

विजयनगरम जिल्लाको कुनेरी स्टेशन नजिकै हीराखण्ड एक्सप्रेसको रेल दुर्घटना हुँदा कयौंँ घाइते भएका छन् । रेलका ९ डिब्बा लिकबाट बाहिर गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

ओडिशाको रायगढ जाँदै गरेको रेल २४ किलोमीटर वरै दुर्घटनामा परेको हो

दुर्घटना गयराति ११ बजे भएको हो ।


  •  
  •  
  •