कोरोनाविरूद्ध ट्राफिक प्रहरीको सावधानी अभियान शुरू

  Tweet  काठमाडौँ । दोस्रो चरणमा फैलिरहेको कोभिड -१९ (कोरोना) भाईरस संक्रमणको जोखिमलाई मध्येनजर गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सहकार्यमा कोरोना भाईरस रोकथाम तथा सुरक्षित बनाउनको लागि जनचेतनामूलक अभियान पुरानो बसपार्कबाट आजदेखि थालेको छ । “ट्राफिक प्रहरीको चाहना, स्वस्थ र सकुशल यात्राको कामना” भन्ने मूल नाराका साथ उक्त अभियान थालनी गरिएको … Continue reading कोरोनाविरूद्ध ट्राफिक प्रहरीको सावधानी अभियान शुरू