ट्राफिक जामको हैरानी (फोटोफिचर)

225
  •  
  •  
  •  

काठमाडौं, २२ असार (एजेन्सी) । काठमाडौंमा हुने ट्राफिक जामले हैरानी हुने गदर्छ । तर यस्तो हैरानी काठमाडौंमा मात्र होइन विश्वका विकसित मुलकका ठूला सहरमा पनि छ । ट्राफिकजाम केही तस्वीरहरू ।

1
भारतको राजधानी दिल्लीको ट्राफिक जाम ।

 

2
चीनको ताइयुआनको यिंग्ज ब्रिजमा भएको ट्राफिक जाम ।

 

3
ब्राजिलको साओ पाउलो ।
4
थाइल्यान्डको बैंकक ।
5
इन्डोनेसियाको जाकर्ता ।

  •  
  •  
  •