स्वास्थ्यमन्त्रीलाई एक नेपाली नागरिकको सुझावसहितको अनुरोध

  Tweet अहिले नेपालका झण्डै १४ लाख जेष्ठ नागरिक कोभ्याक्स दोस्रो डोजको तिब्र प्रतिक्षामा छन्। नेपालले भारतको सेरम इन्ष्टिच्युटसँग खरिद सम्झौता गरी रकम भुक्तानी समेत भइसकेको भनिएको उक्त खोप सतहमा बुझिएअनुसार मूलतः दुइ कारणले रोकिएको भन्ने देखिन्छ। पहिलो, भारत आफैँमा महामारीले आक्रान्त बनेको र त्यहीका करोडौं जनताले पर्याप्त खोप पाइ नसकेको अवस्था, र दोस्रो, आफ्ना नागरिकलाई नै … Continue reading स्वास्थ्यमन्त्रीलाई एक नेपाली नागरिकको सुझावसहितको अनुरोध