तिहारै आयो , लौ झिलीमीली

109
  •  
  •  
  •  

काठमाडौँ,४ कात्तिक(ओएनएस)  : सोमवारदेखि नेपालीहरुको दोस्रो ठूलो चाड दिपावली सुरु भएको छ । यससँगै राजधानीका असन,इन्द्रचोक,महाबौंद्वलगायत स्थानमा उपभोक्ता र व्यापारीको भीड लागेकोे छ ।

उपभोक्ताहरु तिहारका लागि आवश्यक भाइमसला,माला तथा ढाका टोपीलगायतको जोहो गर्न थालेका छन् ।  यस्ता सामग्रीको मूल्य र व्यापार दुवै बढेको व्यवसायीहरु बताउँछन् । तस्वीर :  रक्षा रेग्मी  ÷ ओएनएसCAM0367010698549_545673448899131_1232141607412911116_n10174964_545673482232461_1949691055881409902_n


  •  
  •  
  •