झिलिमिली तिहार(फोटोफिचर)

108
  •  
  •  
  •  

काठमाडौं । हिन्दुहरुको महान चाड तिहार भित्रिएको छ । यतिबेला घर, कार्यालय लगायत विभिन्न ठाउँमा बत्तीको झिलिमिली छ । यहि सन्दर्भमा काठमाडौंका विभिन्न ठाउँका फोटोहरु कैद गरिएको छ ।

हेर्नुहोस् झिलिमिली तस्बिर

 


  •  
  •  
  •