ठूलो परिमाणमा गाँजा बरामद

  Tweet लहान । सप्तरीको सुरङ्गा नगरपालिका–७ चकदह नजिक रहेको बलान खोला छेउबाट सशस्त्र प्रहरी बल बेश क्याम्प कुसहाले गाँजा बरामद गरेको छ । विशेष सूचनाको अधारमा सशस्त्र प्रहरी निरीक्षक निरंजन राज कार्कीको नेतृत्वमा खटिएको टोलिले गाँजा बरामद गरेको हो । निरीक्षक कार्कीका अनुसार सुरङ्गा नगरपालिका–७ हरिपुर चकदह नजिक रहेको बलान खोलाको छेऊबाट तयारी अबस्थामा राखिएको दुई … Continue reading ठूलो परिमाणमा गाँजा बरामद