तीन खान एक साथ

222
  •  
  •  
  •  

srk_aamir_salman_650_112914112350बलिउडका तीन खान एक साथ देख्ने यो सवै फ्यानको चाहना हो ।

कुनै फिल्ममा पनि एकै साथ नदेखिएका यी  तीन  स्टार अव टीवी शोमा एक सथ देखिने भएका छन् ।

सलमान खान, आकिर खान र साहरुख खान पहिलोपटक टिवीका एकै पटक देखिन लागेका हुन् ।

उक्त टीवी शो को २ज्ञ बर्ष पुरा हुन लागेको छ । यही अवसरमा २ डिसम्वरमा हुन लागेको सो शो को महाएपिशोड मा उनीहरु सँगै देखिन लागेका हुन् । यो शो ७ डिसेम्वरमा प्रसारण हुने छ । सलमानकी बहिनी अर्पिताको विवाहमा उनीहरु एक साथ थिए ।


  •  
  •  
  •