जिरो ग्र्याभिटी ३-डि प्रिन्टर अन्तरिक्षमा जडान

223
  •  
  •  
  •  

zero-gravity-printerकाठमाडौ, ३ मंसिर(एजेन्सी) :  नासाको अन्तरिक्ष यात्रीहरूले अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्र(आइएसएस)ले विश्वको पहिलो शून्य गुरूत्व (जिरो ग्र्याभिटी)युक्त ३-डि प्रिन्टर जडान गरिएको छ ।

अमेरिकी अन्तरिक्ष एजेन्सीको एक विज्ञप्तिमा ३-डी प्रिन्टरको साथै अन्तरिक्ष यात्रीले चाँडै नै सुक्ष्म गुरूत्व(माइक्रि ग्र्याभिटी) मा योगात्मक निर्माण गरि प्रयोग समेत सुरू गर्ने छन् ।

कमाण्डर बेरी विलमोरले आईएसएसमाथी माइक्रोग्र्याभिटी साइन्स ग्लोबबक्समा करिब सानो माइक्रोवेब ओभनको आकारको प्रिन्टर जडान गरेका हुन् ।


  •  
  •  
  •