जसको क्यामराले हरेक महिलालाई सुन्दर बनाइदिन्छ (फोटोफिचर)

404
  •  
  •  
  •  

काठमाडौं, ६ साउन (ओएनएस) : फोटोग्राफीमा एउटा प्रचलित भनाई छ, ‘एउटा तस्विरले हजारौ शब्द बोल्छ ।’ यो भनाईलाई पुष्टि गर्नका लागि फोटोग्राफरले क्यामरा मार्फत अनेक कलाको प्रयोग गर्नुपर्ने हुन्छ । कोही वाइल्ड लाइफलाई क्यामरामा कैद गर्न सिपालु हुन्छन् त कोही सामान्य मानिसका क्रियाकलापलाई उत्कृष्ट ठङ्गले कैद गर्छन् ।

तर रुसी फोटोग्राफर मार्गरीटा भने महिलालाई सुन्दर रुपमा कैद गर्न सिपालु छिन् । र उनका तस्वीर संसारमै मनपराइएका मध्येमा पर्न जान्छन् । रचनात्मकपाराले फोटोमा जीवन्तता दिनसक्नु नै उनको बिशेषता हो ।

उनी जस्ती महिलालाई पनि सुन्दर राजकुमारी डायना जस्तो बनाउन पछि पर्दिनन् । र भन्छिन्, ‘यदी कुनै पनि काम तपाईको रहर हो भने, त्यसले व्यवसायमा तहल्का पिट्न समय लाग्दैन ।

रुसी फोटोग्राफर मार्गरीटा करेवाले खिचेका तस्विर यस्ताछन् :

marga 2

marga 3

marga 4

marga 5

marga 6

marga 7

marga 8

marga 9

marga 10

marga 11


  •  
  •  
  •