ठगी मुद्दामा फरार व्यक्ति पक्राउ

  Tweet काठमाडौं । प्रहरीले वैदेशिक ठगी मुद्दामा फरार एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका वडा नं ३२ बस्ने सुमन देउजा रहेका छन् । देउजालाई वैदेशिक रोजगार न्यायाधिकरणले २०७१ माघ ४ गते एक वर्ष अघि ६ महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना सुनाएको थियो । तर उनी फरार रहेका थिए … Continue reading ठगी मुद्दामा फरार व्यक्ति पक्राउ