डिआइडी लिटल मास्टर बनिन् नेपाली छोरी तेरिया मगर

808
  •  
  •  
  •  

भारतीय टेलिभिजन च्यानल जीटिभीबाट संचालित रियालिटि सो डान्स इन्डीया डान्स सिजन ३ मा पहिलो पटक नेपाली छोरीले जित हात पारेकीछन् । १० वर्षिया तेरियाले तीन जवरजस्त प्रतिस्पर्धीलाई उछिन्दै डिआइडी लिटल मास्टरको ताज हात पारेकी हुुन् ।

10402592_10202282313608290_4237000798993935692_n

अडिसन राउन्ड देखी नै अत्यन्त उत्कृष्ट नृत्य प्रस्तुत गर्दै आईरहेकी तेरियाले निर्णायक मन्डलका गीता कपुर र अह्मद खानका साथै भारतीय फिल्मका चर्चित अभिनेता तथा कार्यक्रमका ग्रान्ड मास्टर मिथुन चक्रवर्टिबाट पनि वाह वाही पाउँदै आएकी छन। अभिनेता मिथुन चक्रवर्तीले तेरियालाई ‘नेपाली रानी‘को संज्ञाको दिएका छन् ।

बुटवलस्थित बागेश्वरी सङ्गीतालयमा विगत पाँच वर्षदेखि नृत्य सिक्दै आएकी तेरिया रुद्रपुरकै पिस ल्यान्ड भूपू सैनिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत छिन्।


  •  
  •  
  •