तेरियालाई भैरहवामा नागरिक सम्मान

66
  •  
  •  
  •  

भौरहवा ७ भदौ (ओएनएस) :भारतीय टीभी शो डिआइडी लिटल मास्टर्स सिजन थ्रको जितेता रुपन्देहीकी तेरिया फौजामगरलाई भैरहवामा शनिबार म्मान गरिएको छ ।

डा. हर्ष बहादुर बुढा स्मृर्ति प्रतिष्ठान काठमाडौं, प्रतिमान निमा स्मृति प्रतिष्ठान प्युठान र श्रृजनशील हातहरुको आयोजनामा भैरहवामा उनलाई एक लाख एक रुपैयाँ नगदसहित नागरिक अभिनन्दन गरिएको हो ।

संविधानसभा सदस्य दीपक बोहराले नगदसहित सम्मान गरेका थिए । सभाअघि भैरहवाको विमानस्थलदेखि सुरु भएको र्‍यालीले गल्लामडी, नारायणस्थान हुँदै भैरहवा परिक्रमा गरेको थियो ।


  •  
  •  
  •