‘तिम्रो मुटु मेरो मुटु’ सार्वजनिक (भिडियोसहित)

95
  •  
  •  
  •  

काठमाडौं । गायक एंव संगितकार कारसाङ लामाको संगितमा ‘तिम्रो मुटु मेरो मुटु’ सार्वजनिक भएको छ । नेपाली गीत संगितमा पछिल्लो समय व्यस्त लामाको उक्त गीतमा धेरैले राम्रो प्रतिक्रिया दिएका छन् ।

गीतमा सुन्दर पन्तको शब्द, कारसाङ लामाको संगित रहेको छ । भोइस अफ नेपाल टप ८ सम्म पुगेकी गायिका मेचु धिमालको आवाज रहेको गीतमा गायक नारायण थापाले साथ दिएका छन् ।

भिडियोलाई निर्देशन र छायांकन प्रेम लामाले गरेका हुन भने राज महर्जनले कोरियोग्राफि,शुवास डाँगीले ड्रोन,टेकेन्द्र शाहले कलर र सम्पादन गरेका हुन् ।

भिडियोमा मनोज ओली र रिचा थापाको अभिनय हेर्न सकिन्छ ।

हेर्नुहोस् भिडियो

 

 


  •  
  •  
  •