एलिनाको ‘तिम्रो खुसीमा’ सार्वजनिक

  Tweet काठमाडौं । ‘इन्ष्टाको फोटो’ र ‘तिम्रो मायाले बाँधेर राख’ जस्ता गीतहरुको कभर गाएर चर्चामा आएकी गायिका एलिनाको चौहानको नयाँ गीत ‘तिम्रो खुसीमा’ म्युजिक भिडियो सार्वजनिक भएको छ । खुसी इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘तिम्रो खुसीमा’का गीतकार तथा संगीतकार नृपेश उप्रेती हुन् भने संगीत संयोजन पुरुषोत्तम सुवेदीले गरेका छन् । उप्रेती बेलायतमा बसेर गीत गजल लेखनमा लामो … Continue reading एलिनाको ‘तिम्रो खुसीमा’ सार्वजनिक