सेवा विस्तारमा टेलिकमको सक्रियता, रुपन्देहीमा एफटीटीएच सेवा

  Tweet काठमाडौं । नेपाल टेलिकमले रुपन्देही जिल्लाको गैडहवा गाउँपालिकामा द्रुत गतिको इन्टरनेट सेवा (एफटीटीएच–फाइबर टु द होम) को शुभारम्भ गरेको छ । पहिलो पटक सिंगो गाउँपालिकालाई समेट्ने गरी एक कार्यक्रमकाबीच सूर्यपुरा बजारमा उक्त सेवा शुभारम्भ गरिएको हो । प्रमुख अतिथि पूर्व मन्त्री तथा संसदको सार्वजनिक लेखा समितिका सभापति एवं रुपन्देही क्षेत्र नम्बर ५ का सांसद भरतकुमार … Continue reading सेवा विस्तारमा टेलिकमको सक्रियता, रुपन्देहीमा एफटीटीएच सेवा