टेलिकमको रोमिङ शुल्कमा भारी छुट

  Tweet काठमाडौं । नेपाल टेलिकमले रोमिङ शुल्कमा भारी छुट दिएको छ । विश्वभरका ८७ वटा मुलुकका १ सय ९२ दूरसञ्चार सेवाप्रदायक कम्पनीसँग सहकार्य गरी ती देशमा जाँदा रोमिङ सेवा प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराइरहेको हो । तीमध्ये हालै ५३ मुलुकका ९९ सेवा प्रदायकसँगको रोमिङ सेवा शुल्कमा एकैचोटी भारी छुट प्रदान गरिएको छ । कम्पनीका जीएसएम … Continue reading टेलिकमको रोमिङ शुल्कमा भारी छुट