दाँत चम्काउने घरेलु उपाय

519
  •  
  •  
  •  

काठमाडौं, ९ साउन (ओएनएस) :  दाँतमा देखिने पहेंलोपनाले आजभोली धेरैलाई समस्यामा पारेकोछ । दाँत सफाई र सुरक्षमा ध्यान दिन नसक्दा खुलेर हास्न समस्या परेको देखिन्छ । बढ्दो उमेर र अत्याधिक औषधीको सेवनका कारण पनि यो समस्या बढ्न थालेको छ ।

पहेंलो दाँतबाट छुटकारा पाउने उपाय सजिलो छ । तुलसीको पातलाई समयानुसार प्रयोग गर्नाले पहेंलोपना घट्दै जान्छ । साथमा मुखमा लाग्ने अधिंकाश रोगबाट बच्न सकिन्छ । साथमा नुनले दाँत सफा गर्दा समेत प्राकृतीक चमक झल्किन थाल्छ ।


  •  
  •  
  •