कलाकारलाई तिजको रन्को (फोटोफिचर)

297
  •  
  •  
  •  

काठमाडौं । कलाकारलाई आजभोली भ्याननभ्याई छ । महिलाहरुको चार्ड तिज आउन लागेकाले पनि कलाकारलाई यस्तो ‘रोपाई’ लागेको हो । हुन त आजभोली तिजका गीत महिलाको आवाजमामात्र होइन पुरुषको आवाजमा पनि प्रसस्तै सुन्न पाइन्छ ।

गायक पशुपति शर्माले तीजका गीत गाएर पुरुषलाई पनि तिजमा समावेश गरेका हुन् ।
बुधबार राजधानीमा गायक पशुपति शर्मा र टिका पुन तिजकै भिडियो सुटिङमा भेटिए । मोडल सम्झना बुढाथोकी र विजय थापा शर्मा र पुनका गीतमा यसरी कम्मर मर्काए । तस्वीरहरु : कविन अधिकारी

IMG_2902 IMG_2929 IMG_2941 IMG_3011 IMG_3062


  •  
  •  
  •