ब्रतालु महिलाहरुले कम्मर मर्काएपछि (फोटोफिचर)

80
  •  
  •  
  •  

बिहीबार पशुपतिनाथ मन्दिरमा हरितालिका पर्व मनाउने ब्रतालु महिलाहरुको भीड थियो । भीडको कुनै परवाह नगरी कम्मर मर्काउँदै नाच्ने महिलाहरुको भीड पनि कम्ती थिएन ।

हिन्दु नारीहरु माइती गएर तीज पर्वमा आफ्ना सुख दुःखका बेदना गीत मार्फत पोख्ने गर्दन् ।
तीजको अवसरमा हिन्दु महिलाहरु निराहार ब्रत बसेर नजिकको शिव मन्दिरमा पुगेर पूजा गर्ने प्रचलन छ ।

तस्वीर : ओएनएस

_AKD5724 _AKD5442 _AKD5506 _AKD5562 _AKD5613 _AKD5622 _AKD5624 _AKD5638 _AKD5645


  •  
  •  
  •