तीजको रहर पशुपतिदेखि असनसम्म  (फोटोफिचर)

364
  •  
  •  
  •  

काठमाडौं, १२ साउन (ओएनएस)  : हिन्दुनारीको महान चाड हरितालिका तीज आउन एक एक महिना बाँकी छ । तीज आउन एकमहिना बाँकी भएपनि तीजको रौनक भने सुरु भइसकेको छ । अहिले महिलाहरु तीजकोलागि सामान खरिद गर्न थालिसकेका छन् । राजधानीको न्युरोड, असनदेखि पशुपतिनाथको मन्दिरसम्म महिलाहरु समान खरिद गर्न पुग्ने गरेका छन् ।

तस्वीरहरू : कविन अधिकारी/ओएनएस

_AKD8604 copy _AKD8650 copy IMG_3800 copy IMG_3804 copy IMG_3809 copy IMG_3812 copy IMG_3817 copy IMG_3820 copy IMG_3822 copy IMG_3824 copy kab copy kabin copy


  •  
  •  
  •