तीजको रहर आयो बरी लै …

231
  •  
  •  
  •  

काठमाडौं, ७ साउन (ओएनएस) :  तीज आउन एक महिनाभन्दा बाँकी छ । तर साउन महिनाको सुरुआतसँगै तीजको रौनक भने बढ्दै गएको छ । काठमाडौंको वल्र्ड ट्रेडसेन्टरमा तीज मेला सुरु भएको छ । हिन्दु धर्मावलम्बी महिलाहरूको महत्वपूर्ण चाड तीजको किनमेल एकै ठाँउमा गर्न सकिने यो मेला आगामी बुधबारसम्म चल्नेछ ।
तस्वीरहरू : ओएनएसन्युज


_AKD9044
_AKD9071 _AKD9073 _AKD9083 _AKD9086 _AKD9088 _AKD9092


  •  
  •  
  •