शिक्षक लाइसेन्सको परीक्षाका केन्द्र तोकियो(सूचीसहित)

  Tweet काठमाडौं । शिक्षक लाइसेन्सको परीक्षाका केन्द्र तोकिएको छ । शिक्षक सेवा आयोगले यही असोज ९, १० र ११ गते हुन लागेको परीक्षाको केन्द्र सर्वजनिक गरेको हो । शिक्षक सेवा आयोगले गएको असार २ गते शिक्षक लाइसेन्सको विज्ञापन खुलाएको थियो । हेर्नुहोस्   Tweet