शिक्षक लाइसेन्सको परीक्षाका केन्द्र तोकियो(सूचीसहित)

64
  •  
  •  
  •  

काठमाडौं । शिक्षक लाइसेन्सको परीक्षाका केन्द्र तोकिएको छ । शिक्षक सेवा आयोगले यही असोज ९, १० र ११ गते हुन लागेको परीक्षाको केन्द्र सर्वजनिक गरेको हो ।

शिक्षक सेवा आयोगले गएको असार २ गते शिक्षक लाइसेन्सको विज्ञापन खुलाएको थियो ।

हेर्नुहोस्


  •  
  •  
  •