काठमाडौं । शिक्षा विधेयकप्रति असहमति जनाउँदै शिक्षकहरु तीन दिनदेखि काठमाडौँ केन्द्रित आन्दोलन गरिहेका छन्। शुक्रबार तेस्रो दिन पनि उनीहरुले माइतीघर मण्डाल र बानेश्वर क्षेत्रमा प्रर्दशन जारी राखेका छन्। स्थानीय तह मातहत नबस्ने मुख्य माग राखेका शिक्षकहरुले पेशसँग सम्बन्धित अरु माग पनि राखेका हुन्।
शिक्षकका मागहरु ?