विश्वकै होचा र विश्वकै अग्ला मानिसबीच भेट भएमा उनीहरु कस्ता देखिएलान् ? विश्वकै होचा व्यक्तिका रुपमा गिनीज बुकमा नाम लेखाउन सफल नेपालका चन्द्रबहादुर डाँगी र विश्वकै अग्ला व्यक्ति ट्रकीका सुल्तान कोसेनबीच जम्काभेट भएको छ ।
विश्वकै अग्ला ८ फिट १ इन्च उचार्इ भएका सुल्तान र विश्वकै होचा २१ दशमलव ५ इन्चका नेपालका चन्द्रबहादुर डाँगीबीचको भेट हुँदाको तस्बीर कम्ता रोचक थिएनन् । यी दुर्इबीचको भेटको फोटो विश्वका विभिन्न अनलाइनले प्राथमिकता दिएर प्रकाशित गरिरहेका छन् ।

Comments are closed.