तालिबानका शीर्ष नेताहरुबीच चुलियो विवाद

  Tweet एजेन्सी । तालिबानका शीर्ष नेताहरुबीच असन्तुष्टि चुलिएको छ । अन्तरिम सरकार गठनमा उनीहरुबीच गम्भीर विवाद र चर्काचर्की नै भएको बीबीसीले जनाएको छ ।  गत साता तालिबानका शीर्ष नेताहरुबीच अफगानिस्तानको राष्ट्रपति भवनमा भएको बैठकको क्रममा चर्काचर्की भएको बीबीसीले स्रोतलाई उद्धृत गर्दै खबर प्रकाशित गरेको छ । तालिबानका सहसंस्थापक मुल्लाह अब्दुल गनी बरादर र मन्त्रिपरिषद्का एक सदस्यबीच … Continue reading तालिबानका शीर्ष नेताहरुबीच चुलियो विवाद