शुक्रराज अस्पताल टेकुमा पीसीआर परीक्षण बन्द

157
  •  
  •  
  •  


काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले कोरोनाको लागि पीसीआर परीक्षण बन्द गरेको छ ।

अर्को व्यवस्था नभएसम्मको लागि अहिलेलाई पीसीआर परीक्षण बन्द गरेको अस्पतालले जनाएको छ । अस्पतालले सूचना निकालेर विशेष कारणबस् पीसीआर परीक्षण स्थगित गरेको जानकारी गराएको हो ।


  •  
  •  
  •