श्वेताले श्रीकृष्णलाई सम्झेर यस्तो लेखिछन् फेसबुक पेजमा
‘ ‘भुमरीमा’ रुमलिएको थिए, आफ्नो मान्छे कहाँ भेटिएला’ भनेर कोहिनुर बनेर आयौं ।
उपकार ग¥यौ जिन्दगीमा ‘आफन्त’ मा सुनचाँदी त के कोहिनुर भन्दा माथि थियौ तर के थाहा जाले रुमाल आँसु पुछ्ने साहारा बनाइ जान्छौं भन्ने ।
उपकारू गर्यौ जिन्दगीमा आफन्त मा सुनचादीू त् के
‘ए मेरो हजुर’, ‘दुइदिनको पाहुना’ बनेर यो मायाले लौन सतायो । बाँचेको छु । केवल उनको सम्झनामा’