स्वीडेनकी पहिलो महिला प्रधानमन्त्रीले नियुक्त भएको केही घण्टामै दिइन् राजीनामा

  Tweet  एजेन्सी । स्वीडेनकी पहिलो महिला प्रधानमन्त्रीले आफू नियुक्त भएको केही घण्टामै राजीनामा दिएकी छन् । गठबन्धन सरकारको साझेदार दलले समर्थन फिर्ता लिएपछि म्याग्डलेना यान्डरसनले प्रधानमन्त्री भएको केही घण्टामै राजीनामा दिएकी हुन् । साझेदार दलले समर्थन फिर्ता लिएर बजेट पारित हुन नसकेपछि उनको राजीनामा आएको हो । उनको गठबन्धन साझेदार रहेको ग्रीन्स पार्टीले उग्र दक्षिणपन्थीसँग … Continue reading स्वीडेनकी पहिलो महिला प्रधानमन्त्रीले नियुक्त भएको केही घण्टामै दिइन् राजीनामा