हेटौंडाकी सुस्मिता क्षेत्रीको हत्या परिवारबाटै भएको प्रहरीको निष्कर्ष, ससुरासहित चार जना पक्राउ

  Tweet काठमाडौं । हेटौँडाको कर्रानिवासी सुस्मिता क्षेत्री थापाको हत्या अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले थापाको हत्यामा संलग्न उनकै परिवारका चार सदस्यलाई सार्वजनिक गरेको हो । यहि असारमा २ गते सुस्मिता आफ्नै घरमा मृत भेटिएकी थिइन् । हत्या आरोपमा प्रहरीले ससुरा प्रकाश थापा, सासू तुलसा थापा, नन्द सीता थापा … Continue reading हेटौंडाकी सुस्मिता क्षेत्रीको हत्या परिवारबाटै भएको प्रहरीको निष्कर्ष, ससुरासहित चार जना पक्राउ