बलिउड सुन्दरी सुस्मिता सेन काठमाडौंमा

238
  •  
  •  
  •  

Susmita-काठमाडौं, २८ कात्तिक (ओएनएस) : पछिल्लो समय बलिउडका हस्ती नेपाल आउने क्रम बढ्दा शुक्रबार नायीका सुस्मिता सेन काठमाडौंमा आइपुगेकी छिन् ।

यो वर्ष बलिउडका सेलिब्रेटीहरु अक्षय कुमार, आमिर खान, अनुपम खेर, सन्नी लियोनी नेपाल आइसकेका छन् । सेन टाइमलेस प्यारगन ज्वेलरी फेसन शेमा भाग लिन नेपाल आएकी हुन् ।

शुक्रबार र शनिबार याक एन्ड यती होटलमा हुने कार्यक्रममा उनी सहभागि हुनेछिन् । कार्यक्रममा नेपालका पूर्व मिस नेपालहरु माल्भिका सुब्बा, श्रृष्टी श्रेष्ठले पनि ¥याम्पमा हिड्नेछन् । अघिल्लो साता पनि भारतकी अर्की नायिका रविना टण्डनले कार्यक्रमा भाग लिएकी थिइन् ।


  •  
  •  
  •