१६ वर्षीया सुस्मिता बनिन् बुढीगंगा गाउँपालिकाको १ दिने प्रमुख(तस्बिरसहित)

  Tweet     काठमाडौं । १६ वर्षीया सुस्मिता ऋषिदेव मोरङको बुढीगंगा गाँउपालिकाको एक दिने गाउँपालिकाको प्रमुख बनेकी छिन् । ५७औं राष्ट्रिय बाल दिवसको अवसरमा गाँउपालिकाका अध्यक्ष बालचन्द्र माझीले उनलाई एकदिने अध्यक्षको जिम्मेवारी लिखित रुपमै हस्तान्तरण गरेका हुन् । बुढीगंगा–२ की सुस्मितालाई आर्थिक र प्रशासनिक अधिकार बाहेक सांकेतिक रुपमा अध्यक्षको जिम्मेवारी दिएर बालदिवस मनाइएको हो । गाउँपालिकाको … Continue reading १६ वर्षीया सुस्मिता बनिन् बुढीगंगा गाउँपालिकाको १ दिने प्रमुख(तस्बिरसहित)