सुनसरीमा प्रहरी र स्थानीयबीच झडप

  Tweet  इटहरी । जिल्ला प्रहरी कार्यालय सुनसरीमा हिरासतमा रहेका एक थुनुवा मृत अवस्थामा भेटिएपछि आइतबार दिनभरी सुनसरीको इनरूवा तनाव ग्रस्त बनेको छ । थुनुवाका आफन्तहरूले प्रहरीबाटै सुनियोजित ढंगले हत्या भएको भन्दै इनरूवा बजारमा प्रदर्शन गरेका थिए । उनीहरूले जिल्ला प्रहरी कार्यालय परिषरमा तोडफोड समेत गरेका थिए । थुनुवाको मृत्यु पश्चात प्रहरी माथी खनिएका प्रदर्शनकारीहरूले पुर्व … Continue reading सुनसरीमा प्रहरी र स्थानीयबीच झडप